• ट्रेण्डिङ्ग :
बझाङमा फेरि भूकम्प 

बझाङमा फेरि भूकम्प 


  • 4.0K
    SHARES
    • कार्तिक २, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    बझाङमा फेरि भूकम्प 

    बझाङ २ कात्तिक/ बझाङमा फेरि भूकम्प गएको छ । गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    images

    भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि यस सुदूरपश्चिमका बासिन्दा त्रसित बनेका छन् ।


    तेस्रो आँखा