• ट्रेण्डिङ्ग :
नदीमा डुबेर २ बालकको मृत्यु

नदीमा डुबेर २ बालकको मृत्यु


  • 4.8K
    SHARES
    • कार्तिक १०, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    नदीमा डुबेर २ बालकको मृत्यु

    धनगढी १० कात्तिक/ कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका-६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे । उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।


    तेस्रो आँखा