एमालेको स्थायी कमिटी बैठक आज पनि 

एमालेको स्थायी कमिटी बैठक आज पनि 


  • 6.4K
    SHARES
    • कार्तिक ५, २०७८ शुक्रबार
    • ५ बर्षs अघि
    • 9.8K Views

    एमालेको स्थायी कमिटी बैठक आज पनि 

    काठमाडौँ,कात्तिक ५ । 
    नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजेदेखि बैठक सुरु हुने एमाले कार्यालय सचिव  शेरबहादुर तामाङले जानकारी दिए । आजको बैठकमा १० बुँदे सहमति र यसको कार्यान्वयनका विषयमा संयोजक भीम रावलले तयार पारेको प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यतालिका तय भएको तामाङले बताए । आगामी महाधिवेशनको व्यवस्थापनका विषयमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।  हिजोको बैठकमा केही नेताले १० बुँदेलाई लिएर अध्यक्ष ओलीले पछिल्ला सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए । 

    images


    तेस्रो आँखा