पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा अर्थमन्त्रीसंग भेटघाट 

पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा अर्थमन्त्रीसंग भेटघाट 


  • 3.9K
    SHARES
    • कार्तिक १३, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा अर्थमन्त्रीसंग भेटघाट 

    तुलसीपुर, १३ कात्तिक/ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रदेश सञ्चार प्रतिष्ठानलाई पूणर्ता दिन माग गरेका छन् ।

    images

    लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीसंग भेट गर्दै अध्यक्ष पोखरेलले अन्य प्रदेशमा सञ्चार प्रतिष्ठान गठन भइ काम अघि बढिरहेको भन्दै  लुम्बिनीमा पनि त्यसको प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

    सोही अवसरमा मन्त्री मास्कीले ‘सञ्चार माध्याम सम्बन्धि नियमावली २०८०’ निर्माणको प्रक्रियामा रहेकाले छिटै मन्त्रीपरिषदबाट टुंगाउने बताए । सोमबार मन्त्रालयमा भेटघाट भएको हो ।


    तेस्रो आँखा