• ट्रेण्डिङ्ग :
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा


  • 4.1K
    SHARES
    • कार्तिक १४, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा

    भैरहवा १४ कात्तिक/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीमा स्वागत गरेका हुन् ।

    images

    महासचिवलाई प्रधानमन्त्री दाहाल , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरूले स्वागत गरेका थिए । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन् । 


    तेस्रो आँखा