• ट्रेण्डिङ्ग :
यी स्थानमा आज सामान्य वर्षा र हल्का हिमपात

यी स्थानमा आज सामान्य वर्षा र हल्का हिमपात


  • 1.6K
    SHARES
    • कार्तिक १५, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 2.5K Views

    यी स्थानमा आज सामान्य वर्षा र हल्का हिमपात

    काठमाडौं : देशका केही भू–भागमा आज सामान्य वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।महाशाखाकाअनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

    images


    तेस्रो आँखा