लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै 

लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै 


  • 5.0K
    SHARES
    • कार्तिक १८, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै 

    दाङ, १८ कात्तिक । लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ । अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाउन थालिएको हो ।

    images

    ‘अहिले उपचारका लागि स्वास्थ्यकर्मी पठाउँदै छौं’, उनले भने ‘पछि भौतिक पूर्वाधारकालागि पनि सामग्री पठाउने छौं ।’
     
    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासंग समन्वय गरि स्वास्थ्यकर्मी पठाउन लागिएको मन्त्री मास्कीले बताए । स्वास्थ्यकर्मीलाई सल्ले अस्पतालमा पठाईनेछ ।


    तेस्रो आँखा