• ट्रेण्डिङ्ग :
भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु

भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु


  • 4.8K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.3K Views

    भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु

    काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् । 

    images
    यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।
    सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
    ear_ObTPIQli3r.webp


    तेस्रो आँखा