• ट्रेण्डिङ्ग :
जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, एक जना घाइते

जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, एक जना घाइते


  • 2.5K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, एक जना घाइते

    जुम्ला । जुम्लामा बिरामी बोकेको अटो  दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

    images

    हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेको अटो बड्की गाउँमा दुर्घटनामा परेको हो । 

    दुर्घटनामा ४५ वर्षका पदमबहादुर शाही र ४२ वर्षका वली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

    दुर्घटनामा घाइते भएका नन्द रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा