• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान


  • 3.1K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान

    दाङ, १९ कात्तिक/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री अमेरिका प्रस्थान गरेका छन् । आइतबार बिहान ११ बजे अगाडि नै उनी अमेरिकाका लागि उडेका हुन ।

    images

    ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’ लगाएत दुई वटा कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेका हुन । मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेपछि लुम्बिनिको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री तथा नेकपा माओबादी केन्द्रका नेता धनबहादुर मास्कीलाई प्रदान गरिएको छ ।

    कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्री चौधरीले अर्थमन्त्री मास्कीलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरिएको हो ।


    तेस्रो आँखा