• ट्रेण्डिङ्ग :
यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने


  • 2.6K
    SHARES
    • कार्तिक २६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

    काठमाडौँ, २६ कात्तिक । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

    images

    गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।


    तेस्रो आँखा