• ट्रेण्डिङ्ग :
बझाङमा भुकम्पको धक्का

बझाङमा भुकम्पको धक्का


  • 2.9K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    बझाङमा भुकम्पको धक्का

    बझाङ ४ मंसिर/ बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।

    images

    पटक पटकको पराकम्पबाट त्रसित स्थानीयहरू अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरूमा गत असोज १६ गते गएको भूकम्प पछि निरन्तर पराकम्प गइरहेका छन् ।


    तेस्रो आँखा