जबरजस्ती करणीको अभियोगमा युवक पक्राउ

जबरजस्ती करणीको अभियोगमा युवक पक्राउ


  • 5.2K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    जबरजस्ती करणीको अभियोगमा युवक पक्राउ

    काठमाडौं, १६ पुस । भक्तपुर ठिमी नगरपालिका–५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images

    काठमाडौं कलंकी डेरा गरी बस्ने ती किशोरीलाई राकेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कमलादीबाट पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी

  • तेस्रो आँखा
    लेखकबाट थप