• ट्रेण्डिङ्ग :
कति छ आजकाे विदेशी मुद्राको विनिमय दर ?

कति छ आजकाे विदेशी मुद्राको विनिमय दर ?


  • 2.4K
    SHARES
    • मंसिर १३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.7K Views

    कति छ आजकाे विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १३ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    आजको विदेशी मुद्राको विनिमय दर कति ?

    8-13.webp


    तेस्रो आँखा