• ट्रेण्डिङ्ग :
मन्त्री मास्कीद्वारा संस्कृत माबिको अवलोकन 

मन्त्री मास्कीद्वारा संस्कृत माबिको अवलोकन 


  • 3.7K
    SHARES
    • मंसिर १७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    मन्त्री मास्कीद्वारा संस्कृत माबिको अवलोकन 

    तुलसीपुर,१७ मंसिर/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं।१८ स्थित जनता संस्कृत माबिको अवलोकन गरेका छन् ।

    images

    आईतबार सोहि विद्यालयको अवलोकन गर्दै मन्त्री मास्कीले विद्यालयको भौतिक संरचना निर्माणकालागि बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले चालु बर्षमै फर्निचरको ब्यबस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


    तेस्रो आँखा