बुधबार, कार्तिक १९ गते २०८३
काठमाडौं, १७ पुस । आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ। सन् २०२१ लाई विदाई गर्दै ठमेलमा नयाँ वर्ष मनाउनेको भीड देख्न सकिन्थ्यो। कोरोना भाइरसको महामारीकाबीच पनि यो वर्षलाइ भव्यरुपमा स्वागत गरिएको पाइन्छ।