• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका बुबाआमालाई

प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका बुबाआमालाई


  • 3.2K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका बुबाआमालाई

    कैलाली २२ मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गरेका छन्।

    images

    शुक्रबार बिहान कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले विपिनका बुबाआमासहित परिवारका सदस्यलाई भेटेका हुन्। सो क्रममा विपिनका बुबाआमाले छोराको उद्धार गरिदिन आग्रह गरेका छन्। शुक्रबारदेखि सुन हुन लागेको सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन गर्न प्रधानमन्त्री कैलाली पुगेका हुन्।

     


    तेस्रो आँखा