नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले दिए राजीनामा


  • 3.7K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.7K Views

    नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले दिए राजीनामा

    काठमाडौं , २६ मंसिर / नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।

    images

    ‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,’ मन्त्री रिजालले  भने, ‘भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’

     

     

     


    तेस्रो आँखा