• ट्रेण्डिङ्ग :
माओवादी नेतृत्व चयनका लागि सहमतीको प्रयास जारी 

माओवादी नेतृत्व चयनका लागि सहमतीको प्रयास जारी 


  • 4.8K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    माओवादी नेतृत्व चयनका लागि सहमतीको प्रयास जारी 

    तेस्रो आँखा डेस्क
    काठमाडौं, पुस १७ । 
    माओवादीको नेतृत्व चयनका लागि  निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भएपनि सहमतीको प्रयास भैरहेको नेताहरुले बताएका छन् । फलतः चुनावको सम्भावना कम रहेको एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्ष पुष्पकमल दाहालले सहमतीका लागि पहल गरिरहेका छन् ।

    images

    ‘निर्वाचन हुने सम्भावना कम छ,’ ति नेताले भने ‘सहमतीमै नेतृत्व चयन हुने सम्भावना बढि छ ।’
    निर्वाचन तालिका सार्वजनिक हुनु निर्वाचन समितिको आफ्नो कार्यतालिका रहेको भन्दै ति नेताले निर्वाचन हुने सम्भावना नरहने दाबी गरे । 

     


    तेस्रो आँखा