१० बुँदे भन्नेहरुको एमालेमा बिजोग छ : माधबकुमार नेपाल 

१० बुँदे भन्नेहरुको एमालेमा बिजोग छ : माधबकुमार नेपाल 


  • 8.2K
    SHARES
    • कार्तिक ६, २०७८ शनिबार
    • ५ बर्षs अघि
    • 12.5K Views

    १० बुँदे भन्नेहरुको एमालेमा बिजोग छ : माधबकुमार नेपाल 

    सिन्धुपाल्चोक, कात्तिक ६ । 
    नेकपा एकीकृत समजबादीका अध्यक्ष माधबकुमार नेपालले १० बुँदे सहमती गरेर एमालेमै बसेका नेताहरुको बिजोग भएको टिप्पणी गरेका छन् । भिम रावल, युवराज ज्ञवाली, घनश्याम भुषाल लगाएत १० बुँदे कार्यान्वयन गर्ने भनेर एमालेमै अडिएका नेताहरुको अहिले बिजोग भएको नेपालको टिप्पणी थियो । १० बुँदे सहमतीका नाममा एमालेमै अडिएको र अहिले एमाले अध्यक्ष केपी ओलीले आफ्नो उनिहरुलाई पेलेरै हिँडेको बताए । ‘१० बुँदे सहमती गरेर एमालेमै बसेकाहरुको अहिले बिजोग छ,’ सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले भने ‘केपी ओलीले त्यो अवस्था ल्याईदिईसके ।’
    ओलीले १० बुँदे नेपालका लागि मात्रै भएको भन्दै अब उक्त १० बुँदेको अर्थ नहरने बताएका थिए । फलतः शुक्रबार १० बुँदे सहमती कार्यान्वयन समितिका संयोजक भिम रावलले राजीनामा दिईसकेका छन् ।  

    images


    तेस्रो आँखा