• ट्रेण्डिङ्ग :
गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना सङ्क्रमण

गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना सङ्क्रमण


  • 3.9K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना सङ्क्रमण

    धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो। ९२ जनामा नेगेटिभ देखिएको छ।

    प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहु कोरोना संक्रमण देखिन थालेको छ।

     


    तेस्रो आँखा