• ट्रेण्डिङ्ग :
गाजामा इजरायलको आक्रमण : कम्तीमा ८० जनाको मृत्यु

गाजामा इजरायलको आक्रमण : कम्तीमा ८० जनाको मृत्यु


  • 2.7K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    गाजामा इजरायलको आक्रमण : कम्तीमा ८० जनाको मृत्यु

    इजरायल । इजरायलको आक्रमणमा गाजामा बिहीबार कम्तीमा ८० जनाको मृत्यु भएको छ ।बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा इजरायली आक्रमणमा बिहीबार ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयका प्रवक्ता अशरफ अलकद्राले विज्ञप्ति जारी गरी आक्रमणमा धेरै व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरेका छन्।  

    साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चोकमा इजरायली बमबारीमा ३० भन्दा बढीको मृत्यु भएको जनाइइएको छ।


    तेस्रो आँखा