एकीकृत समाजवादीद्धारा राष्ट्रिय सभाका लागि चार जनाको नाम सिफारिस

एकीकृत समाजवादीद्धारा राष्ट्रिय सभाका लागि चार जनाको नाम सिफारिस


  • 7.5K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    एकीकृत समाजवादीद्धारा राष्ट्रिय सभाका लागि चार जनाको नाम सिफारिस

    काठमाडौं, १९ पुस । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि चार जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    images

    एसले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा शाह) लाई उम्मेदवार बनाउने निर्णय भएको हो । माघ १२ गते हुने निर्वाचनका लागि भोली उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ । 

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप