जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह

जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह


  • 10.2K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह

    काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद शाह नियुक्त भएका छन् । पार्टीले उनलाई सोमबार दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

    images

    पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ ९१० अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जनता समाजवादीले जनाएको छ ।

    270187923_279049824114496_5497398205166478398_n.jpg
     

  • सम्बन्धित विषय:

  • # जनता समाजवादी

  • तेस्रो आँखा