• ट्रेण्डिङ्ग :
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस 

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस 


  • 2.4K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.7K Views

    सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस 

    काठमाडौं १९ पुस/ सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महसुस भएको छ । 

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । 


    तेस्रो आँखा