• ट्रेण्डिङ्ग :
गाजाका ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाको नियन्त्रणमा

गाजाका ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाको नियन्त्रणमा


  • 2.7K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    गाजाका ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाको नियन्त्रणमा

    काठमाडौं । इजरायली सेनाले गाजाबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई नियन्त्रणमा लिएको छ ।

    images

    'प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एन्ड एक्सप्रिजनर्स अफेयर्स अथोरिटी र 'प्यालेस्टाइन प्रिजनर्स क्लब'ले संयुक्त विज्ञप्तिमार्फत नियन्त्रणमा लिइएका महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएका छन् ।

    इजरायली सेनाले ८२ वर्षीया एक महिलासहित उनका थुप्रै आफन्तलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा नियन्त्रणमा लिइएका महिलाहरूको संख्या अझै धेरै हुन सक्ने उल्लेख छ । गिरफ्तार गरिएका महिलाहरूले यातना र अपमानको सामना गर्नुपरेको उनीहरूको दाबी छ ।


    तेस्रो आँखा