• ट्रेण्डिङ्ग :
पाकिस्तानमा बारुदी सुरुङ विस्फोट, तीन बालबालिकाको मृत्यु

पाकिस्तानमा बारुदी सुरुङ विस्फोट, तीन बालबालिकाको मृत्यु


  • 3.0K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    पाकिस्तानमा बारुदी सुरुङ विस्फोट, तीन बालबालिकाको मृत्यु

    इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बिहीबार बारुदी सुरूङ विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ।

    images

    अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तस्थित वजिरिस्तानको मिर अली क्षेत्रमा बिछ्याइएको बारुदी सुरूङमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

    मृतक बालबालिका जिल्लाको खजोरी क्षेत्र नजिकैको खेतमा गाईवस्तु चरारहेका वला विस्फोट भएको हो। बालबालिका पाँचदेखि १५ वर्षसम्म उमेरका थिए। घटनाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।


    तेस्रो आँखा