• ट्रेण्डिङ्ग :
रुस र युक्रेनको श्रम स्वीकृति स्थगन

रुस र युक्रेनको श्रम स्वीकृति स्थगन


  • 2.7K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.1K Views

    रुस र युक्रेनको श्रम स्वीकृति स्थगन

    काठमाडौँ,२० पुस/ वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ । दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।

    images

    उहाँले भन्नुभयो, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।”


    तेस्रो आँखा