• ट्रेण्डिङ्ग :
जयशंकरले पशुपतिमा गरे पूजा र वृक्षरोपण

जयशंकरले पशुपतिमा गरे पूजा र वृक्षरोपण


  • 4.1K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    जयशंकरले पशुपतिमा गरे पूजा र वृक्षरोपण

    काठमाडौं, २० पुस/ नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा।एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।  दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेका जयशंकरले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

    images

    त्यस क्रममा उनले पशुपतिमा पूजाआजा गर्नुका साथै रुद्राक्षको वृक्षरोपणसमेत गरेका छन्।  जयशंकरले बिहीबार काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। नेपाल भ्रमण सकेर आजै दिउँसो उनी विशेष विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ। 


    तेस्रो आँखा