• ट्रेण्डिङ्ग :
दुई जहाज खरिद गर्दै श्री एयरलाइन्स

दुई जहाज खरिद गर्दै श्री एयरलाइन्स


  • 3.0K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    दुई जहाज खरिद गर्दै श्री एयरलाइन्स

    काठमाडौं । श्री एयरलाइन्सले दुई वटा जहाज खरिद गर्ने भएको छ । यही जनवरीभित्र नै जहाज भित्र्याउने गरी तयारी गरिरहेको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

    images

    मानन्धरका अनुसार जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । श्रीले हाल उडान गरिरहेको क्यू ४०० जहाज खरिद गर्न लागेको छ ।

    श्रीले हाल पोखरा, भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ । 


    तेस्रो आँखा