• ट्रेण्डिङ्ग :
एमालेको केन्द्रीय समिति सदस्यमा को को थपिए ?

एमालेको केन्द्रीय समिति सदस्यमा को को थपिए ?


  • 13.8K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 21.3K Views

    एमालेको केन्द्रीय समिति सदस्यमा को को थपिए ?

    काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीमा ६ जना नयाँ केन्द्रीय सदस्य थपिएका छन् । एमालेको आज बसेको सचिवालयको २६औं बैठकले उनीहरुलाई मनोनीत गरेको महासचिव शंकर पोख्रेलले जानकारी दिए ।

    images

    मनोनीत केन्द्रीय सदस्यहरुमा केशवराज पाण्डे (नुवाकोट), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा) रहेका छन् । त्यसैगरी तुलसीप्रसाद न्यौपाने (संखुवासभा), रामऔतार यादव (सिराहा) र विनोद शाह (दैलेख) रहेका छन् ।