• ट्रेण्डिङ्ग :
इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित

इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित


  • 2.2K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.3K Views

    इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित

    जेरुसेलम । इजरायली सेनाले "मानवीय सहायता पुर्याउने उद्देश्यले" गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ ।   

    images

    युद्धग्रस्त क्षेत्रमा मानवीय संवेदनशीलतालाई ध्यान दिँदै आपूर्ति सहज बनाउन सो निर्णय गरिएको बताइएको छ । शुक्रबारदेखि, गाजा पट्टीको उत्तरबाट दक्षिणतिर जाने सलाह अल-दिन रोड बन्द हुनेछ ।-(रासस-सिन्ह्वा)


    तेस्रो आँखा