सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू  

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू  


  • 7.4K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू  

    काठमाडौं, २१ पुस । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो ।

    images

    एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ ।

    भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ । भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्
  • # बैठक

  • तेस्रो आँखा