• ट्रेण्डिङ्ग :
इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली


  • 2.5K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ नेपाली सैनिकलाई बदली गर्न २१ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

    images

    प्रमुख सेनानी राजेन्द्र पराजुलीको कमाण्डमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिकहरु बुधबार ते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

    हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।

    unami-mission,-इराक-मा-तैनाथ-नेपाली-शान्ति-सैनिकहरुको-अदलीबदली_3WEuBznOdX.webp

     

     


    तेस्रो आँखा