• ट्रेण्डिङ्ग :
बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

बोत्सवानामा १६६ क्यारेटको हिरा फेला


  • 4.3K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.6K Views

    बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

    गेबोरोन । हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बुधबार बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ । 

    images

    क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो । 

    कम्पनीले सन् २०१२ मा खानी अन्वेषण सुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८ औँ बहुमूल्य रत्न हो । लुकारा डायमण्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर-मध्य बोत्सवानामा रहेको कारोवे डायमण्ड माइनको एकल प्रभुत्वको कम्पनी हो ।-(रासस-सिन्ह्वा)


    तेस्रो आँखा