• ट्रेण्डिङ्ग :
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु


  • 2.7K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.2K Views

    इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

    गाजा । इजरायलले शनिबार बिहान गाजा सहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टीभीले जनाएको छ ।

    images

    प्यालेस्टाइनी सिभिल डिफेन्सको भनाइलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “गाजा सहरको अल–दराजनजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ ।”

    मध्य गाजा सहरको अल–दराज छिमेकमा ठूलो भिडन्त भएको थियो । रासस/सिन्ह्वा


    तेस्रो आँखा