कपन फैकास्थित एक घरमा युवक–युवती मृत फेला

कपन फैकास्थित एक घरमा युवक–युवती मृत फेला


  • 6.0K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    कपन फैकास्थित एक घरमा युवक–युवती मृत फेला

    काठमाडौं ,२३ पुस । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।
    बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको र घटनाकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • तेस्रो आँखा
    लेखकबाट थप