• ट्रेण्डिङ्ग :
डेनमार्कको नयाँ राजा बने युवराज फ्रेडरिक

डेनमार्कको नयाँ राजा बने युवराज फ्रेडरिक


  • 5.4K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.4K Views

    डेनमार्कको नयाँ राजा बने युवराज फ्रेडरिक

    कोपेनहेगन । . डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित हुनु भएको छ ।डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका छन् ।

    images

    अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो।

    आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौं मानिसहरू भेला भएका थिए ।


    तेस्रो आँखा