• ट्रेण्डिङ्ग :
रुखबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

रुखबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु


  • 8.4K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 12.9K Views

    रुखबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

    कैलाली । कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी  १७ वर्षिया रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ। घाइते भएपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको रितुका आफन्त मिलन बुढाले बताए।

    images

    रुखबाट खसेर अचेत भएकी रितुको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।


    तेस्रो आँखा