• ट्रेण्डिङ्ग :
भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर महिलाको मृत्यु


  • 3.0K
    SHARES
    • माघ ६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.6K Views

    भिरबाट लडेर महिलाको मृत्यु

    धनगढी ६ माघ/ बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने ३० वर्षीया सरिता रोकायाको शुक्रबार भिरबाट लडेर मृत्यु भएको हो।

    images

    प्रहरीका अनुसार शक्रवार बेलुकातिर घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा खसेर उनी गम्भीर घाइते भएकी थिइन्।उनलाई उपचारका लागि जिल्ला अस्पताल, बझाङ पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ।


    तेस्रो आँखा