• ट्रेण्डिङ्ग :
मुम्बईको २२ तले भवनमा भीषण आगलागी

मुम्बईको २२ तले भवनमा भीषण आगलागी


  • 2.5K
    SHARES
    • माघ ६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    मुम्बईको २२ तले भवनमा भीषण आगलागी

    मुम्बई । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार भीषण आगलागी भएको छ। बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो। घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। 

    images

    आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकलसहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम गरिरहेको जनाइएको छ । यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।


    तेस्रो आँखा