• ट्रेण्डिङ्ग :
बहुविवाह गरेका आरोपीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको निर्णय

बहुविवाह गरेका आरोपीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको निर्णय


  • 3.9K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    बहुविवाह गरेका आरोपीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको निर्णय

    काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । बिहीबार प्रहरीले घोराहीका सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    images

    शुक्रवार सरकारी वकिल कार्यालयको निर्णयअनुसार पौडेललाई थुनामुक्त गरिएको दाङका एसपी रामबहादुर केसीले बताए । बहुविवाह गरेका पौडेललाई पक्राउ गरेको भोलिपल्ट हतार हतार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पौडेलविरुद्ध जेठी पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन् । 


    तेस्रो आँखा