• ट्रेण्डिङ्ग :
२४ घण्टामा मारिए २०० प्यालेष्टिनी

२४ घण्टामा मारिए २०० प्यालेष्टिनी


  • 3.8K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    २४ घण्टामा मारिए २०० प्यालेष्टिनी

    गाजा । पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन्। 

    images

    अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २५ हजार ४९० जनाको मृत्यु भएको छ भने ६३ हजार घाइते भएका छन्। 

    यता गाजामा मारिने इजरायली सैनिकको कुल संख्या २१९ पुगेको छ। अहिलेसम्म एक हजार २३२ जना घाइते भएको अलजजिराले जनाएको छ। 


    तेस्रो आँखा