काेराेनाका कारण विवेकशील साझाको राष्ट्रिय एकता यात्रा स्थगित

काेराेनाका कारण विवेकशील साझाको राष्ट्रिय एकता यात्रा स्थगित


  • 4.6K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    काेराेनाका कारण विवेकशील साझाको राष्ट्रिय एकता यात्रा स्थगित

    काठमाडौं, २५ पुस । विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो । 

    images

    विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर पुस २७ देखि माघ १६ सम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोना भाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 

  • सम्बन्धित विषय:

  • # विवेकशील साझा पार्टी

  • तेस्रो आँखा