• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाको बैठक ३ माघमा 

राष्ट्रिय सभाको बैठक ३ माघमा 


  • 8.6K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    राष्ट्रिय सभाको बैठक ३ माघमा 

    काठमाडौं, २५ पुस । राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ ।

    images

    संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो। 

    २७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो । 

    270541993_446322283643164_210355104927001258_n.jpg
     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • # बैठक

  • तेस्रो आँखा