• ट्रेण्डिङ्ग :
दार्चुलामा पुरुषको शव फेला 

दार्चुलामा पुरुषको शव फेला 


  • 4.7K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.3K Views

    दार्चुलामा पुरुषको शव फेला 

    दार्चुला,१२ माघ/दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको दुहु गाउँपालिका–४ फारा का ७२ वर्षीय दौलतसिंह कुवर बिहिवार मृत फेला परेका हुन।

    images

    कुवरको शव दुहु–३ सेरापाटास्थित सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको अवस्थामा फेला परेको हो। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको र घटनाबरे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।


    तेस्रो आँखा