• ट्रेण्डिङ्ग :
साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने


  • 4.7K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.2K Views

    साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

    रियाद । साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ ।

    images

    यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ । योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्तावेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ ।

    यो कागजातमा मदिरा किन्नका लागि ग्राहकले मोबाइल एप मार्फत दर्ता गरी विदेश मन्त्रालयबाट क्लियरेन्स कोड लिनुपर्ने उल्लेख गरेको जावा न्युजले दाबी गरेको छ । यद्यपि, ग्राहकहरूले सीमित मात्रामा रक्सी खरिद गर्न सक्नेछन् ।


    तेस्रो आँखा