• ट्रेण्डिङ्ग :
पेट्रोल, ग्याँस र मट्टितेलको मूल्य बढ्यो, सूचीसहित

पेट्रोल, ग्याँस र मट्टितेलको मूल्य बढ्यो, सूचीसहित


  • 3.3K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    पेट्रोल, ग्याँस र मट्टितेलको मूल्य बढ्यो, सूचीसहित

    काठमाडौँ । नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ। 

    images

    आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा डिजेल रमट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। 

    एलपि ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढाइएको छ।

    418753492_693172283008897_3937385241315028291_n_nEDi0GTUnJ.jpg


    तेस्रो आँखा