• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक विदा 

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक विदा 


  • 4.1K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक विदा 

    दाङ, १८ माघ/ लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो ।

    images

    सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ । २१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।

     


    तेस्रो आँखा