एमाले महाधिवेशन : बढाईयो प्रतिनिधि संख्या

एमाले महाधिवेशन : बढाईयो प्रतिनिधि संख्या


  • 7.2K
    SHARES
    • कार्तिक १२, २०७८ शुक्रबार
    • ५ बर्षs अघि
    • 11.1K Views

    एमाले महाधिवेशन : बढाईयो प्रतिनिधि संख्या

    काठमाडौँ, कात्तिक १२ । 
    नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या २ हजार पुर्याएको छ । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटि बैठकले प्रतिनिधि संख्या बढाएर १ हजार ९ सय ९९ जना पुर्याउने निर्णय गरेको हो ।

    images

    यसअघि बिहिबारको स्थायी कमिटि बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि संख्या तय गरेको थियो । तर केन्द्रीय नेताहरुले प्रतिनिधि संख्या बढाउनु पर्ने बताएका थिए । सोही माग अनुसार संख्या बढाईएको हो । एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।   

     


    तेस्रो आँखा